विदा सम्बन्धमा

Wednesday, August 30, 2023

 विदा सम्बन्धमा



विश्वविद्यालय अनुदान आयोगको अनुदानमा क्याम्पसको प्रशासनिक भवनको टेण्डर आव्हान (EGP)

Tuesday, August 22, 2023


विश्वविद्यालय अनुदान आयोगको अनुदानमा क्याम्पसको प्रशासनिक भवनको टेण्डर आव्हान (EGP) 




 

बिएड प्रथम वर्ष २०८० को लागि नयाँ भर्ना सम्बन्धी सूचना

Tuesday, August 22, 2023

 मंगला शिक्षा क्याम्पसमा नयाँ भर्ना सम्बन्धी सूचना 





प्रयोगात्मक परीक्षाको लागि सूचना

Thursday, August 10, 2023

 यस क्याम्पसबाट २०७९ सालको वार्षिक परीक्षामा सम्मिलित भएका पहिलो, दोस्रो र तेस्रो वर्षको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना 


सम्पर्क नः ९८४८२६५५८१


मंगला शिक्षा क्याम्पसमा अनुसन्धान तथा प्रस्तावना लेखन कार्यशाला सम्पन्न

Thursday, June 15, 2023

 



विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा मंगला शिक्षा क्याम्पसको आयोजनामा मिति २०८० जेठ ११ देखि अनुसन्धान तथा प्रस्तावना लेखन कार्यशाला सञ्चालन गरिएको छ। क्याम्पसका उपप्राध्यापक र विद्यार्थीहरूलाई प्रस्तावना लेखनलाई पूर्णता दिन ३ दिने अनुसन्धान तथा प्रस्तावना लेखन कार्यशाला आयोजना गरिएको कार्यशालाको सहजीकरण पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. मीन पुन र उपप्राध्यापक होमनाथ शर्मा पौडेलले गर्नुभएको थियो। ११ गतेदेखि सञ्चालन भई १३ गते समापन भएको हो । 



उक्त कार्यशालाको प्रमुख अतिथिको रुपमा मंगला गाउँपालिकाका उपाध्यक्ष श्री प्रेम कुमारी क्षेत्री, अतिथिहरु पृथ्वीनारायण नारायण क्याम्पसका प्रा.डा .मीन पुन, उपप्राध्यापक श्री होमनाथ शर्मा पौडेल,मंगला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री , स्ववियू अध्यक्ष भिममाया रोका रहनुभएको हो ।

कार्यशालामा सहभागीहरुमध्येबाट गोविन्द रोकाले मंगला शिक्षा क्याम्पसले यस्तै कार्यशाला आयोजना गरी थप लेखन सीपलाई तिखार्न सजिलो हुने मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख पितमबहादुर खत्री कार्यशालाको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री या‌मबहादुर थापाले गर्नु भएको थियो




































मंगला शिक्षा क्याम्पसका हालसम्म स्नातक तह पूरा गर्नेको नामावली

Wednesday, June 07, 2023

 यस मंगला शिक्षा क्याम्पसमा २०६९ सालदेखि हालसम्म स्‍नातक तह पूरा गर्ने विद्यार्थीको नामावली 

कसैको विवरण अपुग वा छुटेको भए तलको लिङ्कमा क्लिक गरी फाराम भरिदिनु हुन अनुरोध गरिन्छ । 


 (Graduate Student Tracking-2080)






सम्पर्क नं. 9848265581

Student Tracking 2080

Saturday, September 17, 2022
स्‍नातक तह पूरा गरेका  विद्यार्थीहरूको विवरण सङ्कलन 


कृपया तलको लिङ्कमा क्लिक गरी फाराम भरिदिनु हुन अनुरोध छ । 

Click Me.  Student Tracking




कृपया तलको लिङ्कमा क्लिक गरी फाराम भरिदिनु हुन अनुरोध छ । 

Click Me.  Student Tracking