मंगला शिक्षा क्याम्पसको प्रशासनिक भवन निर्माण विद्युतीय खरिद प्रणाली (E-GP) अनुसार बोलपत्र खुल्ला(Bid Opening)

Tuesday, September 02, 2025

आज मिति २०८२साल भाद्रब १७ गतेदिन १.३० बजे मंगला शिक्षा क्याम्पसको प्रशासनिक भवन निर्माण  (Construction of Administrative Building of Mangala Shiksha Campus)को विद्युतीय खरिद प्रणाली (E-GP) अनुसार बोलपत्र खुल्ला(Bid Opening)  गरी मुचुल्का डाउनलोड  गरियो। https://drive.google.com/file/d/1z_dQfoNgglDo1MdlEa4Q4O5lEGb_BEqo/view?usp=drive_link
https://drive.google.com/file/d/1z_dQfoNgglDo1MdlEa4Q4O5lEGb_BEqo/view?usp=drive_link

मंगला शिक्षा क्याम्पसको प्रशासनिक भवन निर्माणको विद्युतीय खरिद प्रणाली (EGP) मार्फत टेण्डर आह्वान गरी मिति २०८२ साल भाद्र ०६ गते Pre Bid Meeting हुने सम्बन्धी

Tuesday, August 19, 2025

 मंगला शिक्षा क्याम्पसको प्रशासनिक भवन निर्माणको विद्युतीय खरिद प्रणाली (EGP) मार्फत टेण्डर आह्वान गरी  मिति २०८२ साल भाद्र ०६ गते Pre Bid Meeting हुने सम्बन्धी सूचना



मंगला शिक्षा क्याम्पसमा बिएड प्रथम वर्षमा नेपाली शिक्षा, अंग्रेजी शिक्षा, अर्थशास्त्र शिक्षा र गणित शिक्षा भर्ना सम्वन्धी सूचना

Tuesday, August 19, 2025

 


विश्‍वविद्यालय अनुदान आयोगको प्राप्त अनुदान रु.४०लाख र क्याम्पसको रु.१०लाख ४ हजार ८ सय ७० गरी विद्युतीय खरिद प्रणाली( EGP ) टेण्डर आह्वान

Sunday, August 03, 2025


 बोलपत्र आह्‍वानको  सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२/०४/१८

यस क्याम्पसको प्रशासनिक भवन निर्माण (Construction administrative Building for Mangala Shiksha Campus)सम्बन्धि बोलपत्र सूचना IFB No.MSC/UGC/NCB/WORKS/01/082/083, http://bolpatra.gov.np/egp मा प्रकाशित गरिएको छ। विस्तृत जानकारीको लागि यस क्याम्पसमा सम्पर्क राख्न हुन तथा सम्बन्धित Website http://bolpatra.gov.np/egp  हेर्न हुन जानकारी गराईन्छ।

                                                                                               क्याम्पस प्रमुख

                                                                                                मंगला शिक्षा क्याम्पस

विश्‍वविद्यालय अनुदान आयोगको प्राप्‍त अनुदानबाट क्याम्पसको प्रशासनिक भवन निर्माणका लागि वार्षिक योजना

Sunday, August 03, 2025

 


मंगला शिक्षा क्याम्पसको वार्षिक प्रतिवेदन २०८०/०८१

Monday, June 02, 2025

  Mangala Education Campus Annual Report 2080/081 

Click Here



पूर्णकालीन तथा कोर्ष करार शिक्षक आवश्यकता सम्बन्धी सूचना

Sunday, May 25, 2025

 यस मंगला शिक्षा क्याम्पसको शिक्षक आवश्यकता सम्बन्धी सूचना