विश्वविद्यालय अनुदान आयोगको प्राप्त अनुदान रु.४०लाख र क्याम्पसको रु.१०लाख ४ हजार ८ सय ७० गरी विद्युतीय खरिद प्रणाली( EGP ) टेण्डर आह्वान
Sunday, August 03, 2025
बोलपत्र आह्वानको सूचना
प्रथम
पटक प्रकाशित मितिः २०८२/०४/१८
यस
क्याम्पसको प्रशासनिक भवन निर्माण (Construction administrative
Building for Mangala Shiksha Campus)सम्बन्धि बोलपत्र सूचना IFB
No.MSC/UGC/NCB/WORKS/01/082/083, http://bolpatra.gov.np/egp मा प्रकाशित गरिएको छ। विस्तृत
जानकारीको लागि यस क्याम्पसमा सम्पर्क राख्न हुन तथा सम्बन्धित Website
http://bolpatra.gov.np/egp हेर्न हुन जानकारी गराईन्छ।
क्याम्पस प्रमुख
पूर्णकालीन तथा कोर्ष करार शिक्षक आवश्यकता सम्बन्धी सूचना
Sunday, May 25, 2025
Subscribe to:
Comments (Atom)



.jpg)
