विश्वविद्यालय अनुदान आयोगको प्राप्त अनुदान रु.४०लाख र क्याम्पसको रु.१०लाख ४ हजार ८ सय ७० गरी विद्युतीय खरिद प्रणाली( EGP ) टेण्डर आह्वान
Sunday, August 03, 2025
बोलपत्र आह्वानको सूचना
प्रथम
पटक प्रकाशित मितिः २०८२/०४/१८
यस
क्याम्पसको प्रशासनिक भवन निर्माण (Construction administrative
Building for Mangala Shiksha Campus)सम्बन्धि बोलपत्र सूचना IFB
No.MSC/UGC/NCB/WORKS/01/082/083, http://bolpatra.gov.np/egp मा प्रकाशित गरिएको छ। विस्तृत
जानकारीको लागि यस क्याम्पसमा सम्पर्क राख्न हुन तथा सम्बन्धित Website
http://bolpatra.gov.np/egp हेर्न हुन जानकारी गराईन्छ।
क्याम्पस प्रमुख
पूर्णकालीन तथा कोर्ष करार शिक्षक आवश्यकता सम्बन्धी सूचना
Sunday, May 25, 2025
कोर्ष करार सहायक प्राध्यापक आवश्यकता सम्बन्धी सूचना
Friday, November 29, 2024
२०८१ का लागि विएड प्रथम वर्षमा भर्ना खुल्यो
Thursday, August 08, 2024
२०८१ का लागि विएड प्रथम वर्षमा भर्ना खुल्यो
यस क्याम्पसका विशेषताहरू
१. दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने
२. निःशुल्क छात्रावासको व्यवस्था
३. आधुनिक प्रविधिको माध्यमबाट शिक्षण गरिने
४. आन्तरिक छात्रवृत्तिको व्यवस्था
५. निःशुल्क कम्प्युटर शिक्षाको व्यवस्था
६. अनलाइन कक्षाको समेत व्यवस्था
७. अतिरिक्त क्रियाकलाप सञ्चालन
८. विभिन्न तालिमका अवसरहरू
९. राम्रो नतिजा ल्याउन सफल
अनलाइन भर्नाको लागि
![]() |
| Scan Now |
Subscribe to:
Comments (Atom)

.jpg)

.jpg)

