विश्‍वविद्यालय अनुदान आयोगको प्राप्त अनुदान रु.४०लाख र क्याम्पसको रु.१०लाख ४ हजार ८ सय ७० गरी विद्युतीय खरिद प्रणाली( EGP ) टेण्डर आह्वान

Sunday, August 03, 2025


 बोलपत्र आह्‍वानको  सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२/०४/१८

यस क्याम्पसको प्रशासनिक भवन निर्माण (Construction administrative Building for Mangala Shiksha Campus)सम्बन्धि बोलपत्र सूचना IFB No.MSC/UGC/NCB/WORKS/01/082/083, http://bolpatra.gov.np/egp मा प्रकाशित गरिएको छ। विस्तृत जानकारीको लागि यस क्याम्पसमा सम्पर्क राख्न हुन तथा सम्बन्धित Website http://bolpatra.gov.np/egp  हेर्न हुन जानकारी गराईन्छ।

                                                                                               क्याम्पस प्रमुख

                                                                                                मंगला शिक्षा क्याम्पस

विश्‍वविद्यालय अनुदान आयोगको प्राप्‍त अनुदानबाट क्याम्पसको प्रशासनिक भवन निर्माणका लागि वार्षिक योजना

Sunday, August 03, 2025

 


मंगला शिक्षा क्याम्पसको वार्षिक प्रतिवेदन २०८०/०८१

Monday, June 02, 2025

  Mangala Education Campus Annual Report 2080/081 

Click Here



पूर्णकालीन तथा कोर्ष करार शिक्षक आवश्यकता सम्बन्धी सूचना

Sunday, May 25, 2025

 यस मंगला शिक्षा क्याम्पसको शिक्षक आवश्यकता सम्बन्धी सूचना



२०८१ सालको जाडो विदा

Friday, January 10, 2025

 २०८१ सालको जाडो विदा २०८१ पुष २८ देखि २०८१ माघ ६  सम्म



कोर्ष करार सहायक प्राध्यापक आवश्यकता सम्बन्धी सूचना

Friday, November 29, 2024

 कोर्ष करार सहायक प्राध्यापक आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८१ ।०८।१४