Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

२०८१ का लागि विएड प्रथम वर्षमा भर्ना खुल्यो

Thursday, August 08, 2024

 २०८१ का लागि विएड प्रथम वर्षमा भर्ना खुल्यो 



यस क्याम्पसका विशेषताहरू
१. दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने
२.   निःशुल्क छात्रावासको व्यवस्था
३.  आधुनिक प्रविधिको माध्यमबाट शिक्षण गरिने
४.  आन्तरिक छात्रवृत्तिको व्यवस्था
५.   निःशुल्क कम्प्युटर शिक्षाको व्यवस्था
६.   अनलाइन कक्षाको समेत व्यवस्था
७.   अतिरिक्त क्रियाकलाप सञ्चालन
८.   विभिन्न तालिमका अवसरहरू
९.   राम्रो नतिजा ल्याउन सफल


अनलाइन भर्नाको लागि 

Scan Now


Use of dust beans made form degradable local raw materials

Monday, May 13, 2024

 Use of dust beans made form degradable local raw materials.   such as bamboo Doka 




















Inter Campus Peer Learning Program 2081

Monday, May 13, 2024

 Inter Campus Peer Learning Program 2081




TU Online E-Library Entry 2080-2081

Monday, May 13, 2024

 TU Online E- Library Entry 2080-2081


मंगला शिक्षा क्याम्पस डिजिटलीकरण नीति -२०८०

Monday, May 13, 2024

 मंगला शिक्षा क्याम्पस डिजिटलीकरण नीति-२०८०




स्थापनाकालदेखि २०८०।१२।३० सम्म स्नातक पूरा गर्ने विद्यार्थीहरूको नामावली

Friday, April 19, 2024

मंगला शिक्षा क्याम्पस, मंगला-२, बाबियाचौरबाट २०८० चैत मसान्तसम्म स्नातक पूरा गर्ने विद्यार्थीहरूको नामावली





मंगला शिक्षा क्याम्पसको भवनको थप निर्माण कार्यको गोप्य शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना !!!

Friday, January 26, 2024

 

मंगला शिक्षा क्याम्पसको भवनको थप निर्माण कार्यको गोप्य शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना !!!

सम्पर्क नं.   ९८४८२६५५८१/९८६७९४९४०६




पुस्तकालय कर्मचारी र कार्यालय सहयोगी पदमा विज्ञापन

Sunday, September 10, 2023
पुस्तकालय कर्मचारी र कार्यालय सहयोगी पदमा विज्ञापन 



मंगला शिक्षा क्याम्पसमा अनुसन्धान तथा प्रस्तावना लेखन कार्यशाला सम्पन्न

Thursday, June 15, 2023

 



विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा मंगला शिक्षा क्याम्पसको आयोजनामा मिति २०८० जेठ ११ देखि अनुसन्धान तथा प्रस्तावना लेखन कार्यशाला सञ्चालन गरिएको छ। क्याम्पसका उपप्राध्यापक र विद्यार्थीहरूलाई प्रस्तावना लेखनलाई पूर्णता दिन ३ दिने अनुसन्धान तथा प्रस्तावना लेखन कार्यशाला आयोजना गरिएको कार्यशालाको सहजीकरण पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. मीन पुन र उपप्राध्यापक होमनाथ शर्मा पौडेलले गर्नुभएको थियो। ११ गतेदेखि सञ्चालन भई १३ गते समापन भएको हो । 



उक्त कार्यशालाको प्रमुख अतिथिको रुपमा मंगला गाउँपालिकाका उपाध्यक्ष श्री प्रेम कुमारी क्षेत्री, अतिथिहरु पृथ्वीनारायण नारायण क्याम्पसका प्रा.डा .मीन पुन, उपप्राध्यापक श्री होमनाथ शर्मा पौडेल,मंगला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री , स्ववियू अध्यक्ष भिममाया रोका रहनुभएको हो ।

कार्यशालामा सहभागीहरुमध्येबाट गोविन्द रोकाले मंगला शिक्षा क्याम्पसले यस्तै कार्यशाला आयोजना गरी थप लेखन सीपलाई तिखार्न सजिलो हुने मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख पितमबहादुर खत्री कार्यशालाको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री या‌मबहादुर थापाले गर्नु भएको थियो