मंगला शिक्षा क्याम्पसको प्रशासनिक भवनको सम्झौता

 मंगला शिक्षा क्याम्पसको प्रशासनिक भवनको निर्माण  सम्झौता बि.एण्ड बि बिल्डर्स र सप्लायर्ससंग  आज मिति २०८२/०५/२९ गते   भएको छ।



मंगला शिक्षा क्याम्पसको प्रशासनिक भवन निर्माण विद्युतीय खरिद प्रणाली (E-GP) अनुसार बोलपत्र खुल्ला(Bid Opening)

आज मिति २०८२साल भाद्रब १७ गतेदिन १.३० बजे मंगला शिक्षा क्याम्पसको प्रशासनिक भवन निर्माण  (Construction of Administrative Building of Mangala Shiksha Campus)को विद्युतीय खरिद प्रणाली (E-GP) अनुसार बोलपत्र खुल्ला(Bid Opening)  गरी मुचुल्का डाउनलोड  गरियो। https://drive.google.com/file/d/1z_dQfoNgglDo1MdlEa4Q4O5lEGb_BEqo/view?usp=drive_link
https://drive.google.com/file/d/1z_dQfoNgglDo1MdlEa4Q4O5lEGb_BEqo/view?usp=drive_link

विश्‍वविद्यालय अनुदान आयोगको प्राप्त अनुदान रु.४०लाख र क्याम्पसको रु.१०लाख ४ हजार ८ सय ७० गरी विद्युतीय खरिद प्रणाली( EGP ) टेण्डर आह्वान


 बोलपत्र आह्‍वानको  सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२/०४/१८

यस क्याम्पसको प्रशासनिक भवन निर्माण (Construction administrative Building for Mangala Shiksha Campus)सम्बन्धि बोलपत्र सूचना IFB No.MSC/UGC/NCB/WORKS/01/082/083, http://bolpatra.gov.np/egp मा प्रकाशित गरिएको छ। विस्तृत जानकारीको लागि यस क्याम्पसमा सम्पर्क राख्न हुन तथा सम्बन्धित Website http://bolpatra.gov.np/egp  हेर्न हुन जानकारी गराईन्छ।

                                                                                               क्याम्पस प्रमुख

                                                                                                मंगला शिक्षा क्याम्पस

विश्‍वविद्यालय अनुदान आयोगको प्राप्‍त अनुदानबाट क्याम्पसको प्रशासनिक भवन निर्माणका लागि वार्षिक योजना

 


पूर्णकालीन तथा कोर्ष करार शिक्षक आवश्यकता सम्बन्धी सूचना

 यस मंगला शिक्षा क्याम्पसको शिक्षक आवश्यकता सम्बन्धी सूचना



,

२०८१ सालको जाडो विदा

 २०८१ सालको जाडो विदा २०८१ पुष २८ देखि २०८१ माघ ६  सम्म