मंगला शिक्षा क्याम्पसको प्रशासनिक भवनको सम्झौता
मंगला शिक्षा क्याम्पसको प्रशासनिक भवन निर्माण विद्युतीय खरिद प्रणाली (E-GP) अनुसार बोलपत्र खुल्ला(Bid Opening)
आज मिति २०८२साल भाद्रब १७ गतेदिन १.३० बजे मंगला शिक्षा क्याम्पसको प्रशासनिक भवन निर्माण (Construction of Administrative Building of Mangala Shiksha Campus)को विद्युतीय खरिद प्रणाली (E-GP) अनुसार बोलपत्र खुल्ला(Bid Opening) गरी मुचुल्का डाउनलोड गरियो। https://drive.google.com/file/d/1z_dQfoNgglDo1MdlEa4Q4O5lEGb_BEqo/view?usp=drive_link
https://drive.google.com/file/d/1z_dQfoNgglDo1MdlEa4Q4O5lEGb_BEqo/view?usp=drive_link
विश्वविद्यालय अनुदान आयोगको प्राप्त अनुदान रु.४०लाख र क्याम्पसको रु.१०लाख ४ हजार ८ सय ७० गरी विद्युतीय खरिद प्रणाली( EGP ) टेण्डर आह्वान
बोलपत्र आह्वानको सूचना
प्रथम
पटक प्रकाशित मितिः २०८२/०४/१८
यस
क्याम्पसको प्रशासनिक भवन निर्माण (Construction administrative
Building for Mangala Shiksha Campus)सम्बन्धि बोलपत्र सूचना IFB
No.MSC/UGC/NCB/WORKS/01/082/083, http://bolpatra.gov.np/egp मा प्रकाशित गरिएको छ। विस्तृत
जानकारीको लागि यस क्याम्पसमा सम्पर्क राख्न हुन तथा सम्बन्धित Website
http://bolpatra.gov.np/egp हेर्न हुन जानकारी गराईन्छ।
क्याम्पस प्रमुख




